REGD. NO : १२६२/०६५
आजको बचत भोलीको बाँच्ने आधार , हाम्रो आफ्नै इच्छा सुनौलो संसार
मुद्दती बचत कुनै निश्चित समय अबधिको लागि निश्चित ब्याजदर मा राखिने बचत हो |यसमा समय सपेक्ष ब्याजदर परिबर्तन हुने गर्दछ |