REGD. NO : १२६२/०६५
आजको बचत भोलीको बाँच्ने आधार , हाम्रो आफ्नै इच्छा सुनौलो संसार
बिशेष बचत खाता प्रभावकारी ब्याजदर र चल्ती खाता सरह कारोबार गर्न सकिने बिशेष बचत हो जसमा नुनतम दश हजार अनिबार्य मौज्दात रहनु पर्ने छ |