REGD. NO : १२६२/०६५

आजको बचत भोलीको बाँच्ने आधार , हाम्रो आफ्नै इच्छा सुनौलो संसार

+977-011411043
+977-०११४११०४३
Notices

No Notices To Display.


Capital

2,28,01,700

Active Members

02656

Loan

20,84,69,560

Deposit

19,17,89,772

Assets

25,42,04,727

श्रीधर प्रसाद पराजुली संचालक ब्यबस्थापक ९८५११७९३९६
About Image

WELCOME TO Dynamic “आजको बचत भोलीको बाँच्ने आधार , हाम्रो आफ्नै इच्छा सुनौलो संसार ”

यस डाइनामिक युवा बचत तथा ऋण सहकारी संस्था लि .दर्ता हुनु अगाडी साबिक उग्रचण्डी नाला गा.बि.स वडा न ६ का तत्कालिन बिधार्थी साथि भाइहरुले डाइनामिक युवा कल्बको रुपमा स्थापना गरि सामाजिक कार्य मा स्वयंसेबक तथा बिबिध खेलकुद प्रतियोगिता संचालन गर्दागर्दै सोहि प्रेरणा ले उग्रचण्डीनाला ६ टुसाल ,चौतारामा कार्यालय स्थापना गरि वि .स.२०६५ साल चैत्र २० गते डीभिजन सहकारी कार्यलय काभ्रेपलान्चोकमा दर्ता भएको थियो |

About Image
माधब सिग्‍देल
अध्यक्ष

दर्ता को क्रममा यस संस्था को कार्यक्षेत्र उग्रचण्डी टुकुचा नाला ,देबिटार रहेको थियो |संस्था को कार्यालय साबिक उग्रचण्डी नाला गा.बि स ६ टुसाल मा रहेको थियो |सानो पुजी मा संचालित रहेको यस सहकारी संस्था लाई गतिशील बनाइ अगाडि बढाउने सोचका साथ मिति २०६९ फागुन ११ गते को बिशेष साधारण सभा मार्फत नया संचालक समिति गठन गरि साबिक उग्रचण्डी नाला ५ ,हाल बनेपा न पा -४ , शेरा मा कार्यलय स्थापना गरि दैनिक कार्य संचालन भइरहेको छ | हाल शेयर सदस्य सख्या २५०० जना पुगिसकेको छ र वितिय सूचक हरु पनि सकारात्मक नै रहेको छन|संस्थाले हाल मजबुत ढङ्गबाट शेयर सदस्यहरुको आवस्यकताहरु (वितीय सेवा )लाई परिपूर्ति गर्दै आएको छ|

Programs

No Programs To Display.

View More
Services
Testimonial
We are always trying our best to provide the best services to our members.